इटहरीमा सिनेमा ‘चारदाम’को विशेष शो सम्पन्न

December 17, 2023 at 07:54 AM

द सिनेमा टाइम्स, काठमाडौं – इटहरीमा सिनेमा ‘चारदाम’को विशेष शो सम्पन्न भएको छ । तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको सिनेमा ‘चारदाम’को इलाईट सिनेमा हलमा विशेष शोको आयोजना गरिएको थियो । औपचारिक कार्यक्रमका बीच सिनेमा ‘चारदाम’को प्रदर्शन गरिएको हो । बिशेष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...