‘बेहुली फ्रम मेघौली’ को अग्रिम टिकट खुला

October 1, 2024 at 02:38 PM

बिहीबार घटस्थापनामा रिलिज हुन लागेको ‘बेहुली फ्रम मेघौली’का लागि सोमबार नेपाली सिनेमाघरहरुले एडभान्स बुकिङ खुल्ला गरेका छन् । उनीहरुले खोलेको बुकिङले अभिनेत्री स्वस्तिमा खड्काको निर्माण डेब्यू सिनेमालाई बम्बर ओपनिङ दिलाउने आधार तयार पारेको छ। देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर ‘बेहुली फ्रम मेघौली’लाई कूल ७३ शो उपलब्ध गराएको छ जसमा काठमाडौं उपत्यकामा ३२ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...