‘१२ गाउँ’को ट्रेलर ट्रेन्डिङ १ मा, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’को कहिले आउँछ ?

October 2, 2024 at 06:35 AM

काठमाडौं। आसन्न फूलपातीको दिन अर्थात् असोज २४ गते तीन नेपाली चलचित्रहरू एकसाथ प्रदर्शनमा आउँदैछन्। यी चलचित्रहरूमा ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ रहेका छन्। अहिले चलचित्र प्रदर्शन हुन करिब एक हप्ता मात्र बाँकी छ, तर यसबीच चलचित्र ‘१२ गाउँ’ले ट्रेलर सार्वजनिक गर्दै युट्युबमा नेपालकै नम्बर १ ट्रेन्डिङमा प्रवेश गरिसकेको छ। तर, अन्य दुई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...