काठमाडौं- भोलि असोज १७ गते विहीवारदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिले सम्मकै हालसम्मै सबैभनदा धेरै शो पाउने फिल्म बनेको छ । वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ ले ३३५ शो पाएको जानकारी दिएका छन् । काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो । अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्रान्डका फिल्म रिलिज हुँदा पनि यति धेरै शो नपाएको उनको भनाइ छ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा लगानी उनीहरुकै छ । सजन काफ्ले र आकाश बरालको फिल्ममा लेखन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...