बेहुली फ्रम मेघौली’ बन्यो इतिहासमै सबैभन्दा धेरै शो पाउने सिनेमा

October 2, 2024 at 09:26 AM

काठमाडौं । असोज १७ (भोलि)बाट प्रदर्शनमा आउने सिनेमा ‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै हालसम्मै सबैभनदा धेरै शो पाउने सिनेमा बनेको छ ।  वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ले ३३५ शो पाएको जानकारी दिएका छन् । काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो । अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्रान्डका सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...