रिलिज अगावै स्वस्तिमाको फिल्मले बनायो यस्तो रेकर्ड

October 2, 2024 at 10:04 AM

रिलिज अगावै स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ले नयाँ रेकर्ड बनाउन सफल भएको छ । हालसम्म सर्वाधिक शो संख्या पाउने यो फिल्म पहिलो रहेको वितरक अशोक शर्माले जानकारी दिएका छन् । ‘बेहुली फ्रम मेघौली’ ले काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको वितरक शर्माले जानकारी दिएका छन् । अहिलेसम्म ठूला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...