‘बेहुली फ्रम मेघौली’ ले पायो देशैभर ३३५ शो

October 2, 2024 at 01:18 PM
1 min read

काठमाडौँ- असोज १७ बाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै शो पाउने फिल्म बनेको छ। वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ले ३३५ शो पाएको जानकारी दिएका छन्। काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो। अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्रान्डका सिनेमा रिलिज हुँदा पनि यति धेरै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...