पुस १२ गतेबाट मण्डला नाटक घरमा ‘पगला घोडा’ मञ्चन हुने

December 17, 2023 at 09:19 AM

द सिनेमा टाइम्स, काठमाडौं – थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको  छ । भारतीय सुप्रसिद्ध […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...