प्रदर्शनमा ‘बेहुली फ्रम मेघौली’

October 3, 2024 at 05:36 AM
1 min read

काठमाडौँ-  असोज १७ अर्थात् आज दसैँको घटस्थापनादेखि फिल्म ‘बेहुली फ्रम मेघौली’प्रदर्शन भइरहेको छ। निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मका लेखक तथा निर्देशक सजन काफ्ले र आकाश बराल हुन्। फिल्म विवाहको कथामा आधारित छ। एकल प्रदर्शन भएको फिल्मले पहिलो दिन देशैभर ३४० सो पाएको छ। बिहानी सो उत्साहजनक रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...