रिलिज भयो चलचित्र ‘बेहुली फ्रम मेघौली’, प्रिमियरमा प्रशंसा

October 3, 2024 at 05:26 AM

काठमाडौं। निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ले घटस्थापनाको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरेको छ। नेपालभर सर्वाधिक ३३५ शो पाउने इतिहास बनाएको यस चलचित्रले दर्शकहरूमा बेग्लै उत्साह थपेको छ। चलचित्र रिलिज भएसँगै हलहरूमा दर्शकको चाप बढेको छ। बुधवार साँझ भक्तपुरस्थित क्युएफएक्स हलमा आयोजित प्रिमियरमा चलचित्र उद्योगका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...