‘द्रौपदी’ को पोस्टर सार्वजनिक

October 3, 2024 at 07:06 AM
1 min read

काठमाडौँ-  दसैँको घटस्थापनाको अवसरमा फिल्म ‘द्रौपदी’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा एक युवती पानीको घैंटो कम्मरमा बोकेर मुस्कुराइरहेकी छन्। भने नेपत्थ्यमा हिमाल, अग्ला डाँडा र ग्रामीण घरहरु देख्न सकिन्छ। फिल्मका निर्देशक ऋषिराज आचार्य हुन्। फिल्मको प्रदर्शन मिति तोकिएको छैन्। फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, कविराज भाम, बिष्णु ठडराई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...