जितु र नीतिको ‘ज्वाइँ साब’को ट्रेलर रिलिज

October 3, 2024 at 11:55 AM

यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ । आफ्नो विवाह नगरिदिएर बुवाले आफैं बिहे गरेपछि रिसाएका जितुको विवाह गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ । ट्रेलर : ट्रेलरमा फिल्मकी नायिका निती शाहसँग विवाह गर्न तयार युवाले विभिन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...