घटस्थापनाको अवसरमा चलचित्र ‘रङ्गी’ को स्क्रिप्ट पूजा

October 3, 2024 at 12:37 PM

काठमाडौं। सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रङ्गी’ को स्क्रिप्ट पूजा सम्पन्न भएको छ। घटस्थापनाको अवसर पारेर बिहीबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजाको कार्यक्रम आयोजना गरिएको थियो। चलचित्रको प्रस्तुत कर्ता सलोन बस्नेत हुन्। यसको निर्देशन सुरेश न्यौपानेले गर्नेछन्, जसले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गर्दैछन्। स्क्रिप्ट पूजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...