‘फिरफिरे फिरिरि’को पहिलो गीत सार्वजनिक

October 3, 2024 at 12:27 PM

काठमाडौं। हरर कमेडी जनरामा आधारित चलचित्र ‘फिरफिरे फिरिरि’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिन्ध्यबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रका निर्माता मनोज कुमार अधिकारी हुन्, जसले ‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ जस्ता सफल चलचित्र निर्माण गरेका थिए। करिब १५ वर्षपछि पुनः चलचित्र निर्माणमा फर्किएका अधिकारीले यो प्रोजेक्टमार्फत आफ्नो उपस्थितिलाई पुनः चिनाएका छन्। सार्वजनिक शीर्ष गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...