‘बेहुली फ्रम मेघौली’को आक्रामक ओपनिङ, अधिकांश शोमा उच्च अकुपेन्सी

October 3, 2024 at 03:50 PM

काठमाडौं । नेपाली सिनेमाको इतिहासमा नै सबैभन्दा धेरै शो पाएको सिनेमा ‘बेहुली फ्रम मेघौली’ले दर्शकको उत्साहजनक साथ पाएको छ ।घटस्थापनाको अवसर पारेर आज (बिहीबार)बाट रिलिज भएको सिनेमाले हाइप अनुसारकै दर्शकको साथ पाएको छ । देशभर गरेर ३३५ भन्दा धेरै शो पाएको सिनेमाले आज अधिकांश हलमा उच्च अकुपेन्सीमा बिजनेश गरेको छ । उच्च संख्यामा पाएको शो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...