काठमाडैं– बडादशैँको अवसर पारेर यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’ ले पहिलो पटक पत्रकार सम्मेलनमार्फत आफ्नो फिल्मका बारेमा जानकारी गराएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक तथा अभिनेता विराज भट्ट तथा उनका छोरा समीर भट्ट पहिलो पटक मिडियासामु प्रस्तुत भए । पत्रकार सम्मेलनमा उनीहरुले ‘१२ गाउँ’ फिल्मका बारेमा प्रशस्त जानकारी दिए । फिल्मको प्रचार सामाग्री सार्वजनिक भएपछि दर्शकको उत्साहजनक प्रतिक्रिया आइरहेका उत्साहित देखिएका बुवा तथा छोराले फिल्मको टीजर, ट्रेलर तथा गीतलाई दर्शकले देखाएको उत्साहजनक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको उएलेख गरे । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...