काठमाडौं– कार्तिक १५ गते अर्थात दीपावलीको लक्ष्मीपूजाको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली फिल्म ‘एक्टर: टेक वन’ ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’ सँगको सहकार्यमा राष्ट्रियस्तरको प्रचारात्मक टूर आयोजना गर्ने भएको छ । यो टूर काठमाडौं उपत्यका बाहिरका मुख्य छ मुख्य सहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा आयोजना हुनेछ । यो प्रचारात्मक टूर कार्तिक १ गतेदेखि ७ गतेसम्म आयोजना हुनेछ । कार्तिक १ गते सुनसरीको इटहरीबाट प्रारम्भ हुने यो कार्यक्रमम २ गते चितवनको नारायणगढ, ३ गते रुपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगन्ज, ५ गते ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...