जितु र नीतिको ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

October 4, 2024 at 05:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । बसन्त निरौला निर्देशित तीन मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तु प्रकाश पार्छ । सिनेमाका मुख्य पात्र जितु नेपाल लगायतले ‘ज्वाइँ साब’ बन्न गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...