फिल्मका अंश पाइरेसी गर्नेप्रति कडा बन्दै चलचित्र विकास बोर्ड

October 4, 2024 at 07:57 AM
1 min read

काठमाडौं- नेपालमा प्रदर्शनरत नेपाली फिल्हरुको मुख्य अंशहरुको भिडियो सामाजिक सन्जाल भरी व्याप्त भइरहेकाे सम्बन्धमा नेपाल चलचित्र बोर्डको ध्यानाकर्षण भएको छ । बोर्डले एउटा सूचना जारी गरि सम्बन्धित विषयमा ध्यानाकर्षण भएको जनाएको छ । यसरी फिल्मको मुख्य अंशहरु अनाधिकृत दुरुपयोगबाट फिल्म निर्माताहरुको लगानी तथा सम्पूर्ण मेहनत डुब्न जाने अवस्था रहेकाले वोर्ड यस प्रति गम्भिर भएको छ । अर्काको सिर्जना र सम्पतिको गैर कानूनी रुपमा विभिन्न डिजिटल माध्यमहरुमा अपलोड गर्नु कानुनी रुपमा दण्डनीय अपराध भएको बार्डले सूचनामा लेकोको छ । यदि कसैले उक्त कार्य गरेको पाइएका प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...