‘ज्वाईं साब’ को पहिलो प्रस्ताव भ्याउँदिन भनेर काम नगर्ने भएको थिएँ: जितु नेपाल

October 4, 2024 at 07:53 AM
1 min read

काठमाडौं- कलाकारितामा अभिनयका लागि जितु नेपाल नयाँ होइनन्, तर फिल्मवृत्तमा ‘नायक’का रुपमा भने उनी नयाँ नै हुन् । फिल्म ‘ह्यारी कि प्यारी’मा ‘नायक’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु यही असोज २४ गते फूलपातीका दिनमा रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा अभिनेत्री निती शाहको जोडी बनेर दर्शकमाझ आउँदैछन् । फिल्म ‘ज्वाइँ साब’ मा जितु जोडिनु रोचक कुरा छ । जितुका अनुसार ‘ज्वाइँ साब’को दोस्रो प्रस्तावमा उनी फिल्ममा जोडिएका हुन् । जितु भन्छन्- ‘यो फिल्मका लागि मलाई धेरै अघि कुरा कुरा आएको थियो । मैले स्क्रिप्ट पनि पढेको थिएँ । तर कार्यक्रमका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...