‘पूर्ण बहादुरको सारङ्गी’ को तेस्रो गीत ‘मैझारो’

October 4, 2024 at 08:41 AM
1 min read

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत सार्वजनिक भएको छ। घटस्थापनाको अवसरमा ‘मैझारो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा उनकै शब्द र संगीत छ। गीतमा प्रेमीले छाडेपछि गाउँगाउँ पुगेर सारङ्गी बजाउँदै हिड्ने पूर्णबहादुर (विजय बराल) ‍को कथा समावेश गरिएको छ। यसअघि फिल्मका ‘दाहिने हातैमा’, काँधेकुरी बोलको गीत सार्वजनिक गरिएको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...