काठमाण्डौँ । हिजो देखि रिलिज भएको फिल्म बेहुली फ्रम मेघौली पाईरेसीको मारमा परेको छ । फिल्मका अधिकाँश दृश्यहरु यतिखेर टिकटकमा भाइरल छन । यति सम्मकी भ्यूज पाउँने लोभमा केही गैर जिम्मेवार दर्शकले फिल्मको क्लाइमेक्सको महत्वपूर्ण सिन समेत टिकटकमा अपलोड गरिदिएका छन । शंकर पौडेल नामक एउटा एकाउन्टमा त ३ मिनेट सम्मको क्लाईमेक्सको क्लिप राखिएको छ …
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...