सामाजिक सञ्जालमा चलचित्रका सामग्रीको अनधिकृत प्रयोग नगर्न बोर्डको चेतावनी

October 4, 2024 at 10:41 AM

काठमाडौं। चलचित्र विकास बोर्डले हाल सामाजिक सञ्जालमा नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरू (क्लिप) अनधिकृत रूपमा अपलोड गर्ने गतिविधि बढ्दै गएको भन्दै कडा चेतावनी दिएको छ। बोर्डले सोमबार एक सूचना जारी गर्दै यस्तो क्रियाकलापले नेपाली चलचित्र उद्योगलाई आर्थिक र सृजनात्मक क्षति पुर्‍याइरहेको उल्लेख गरेको छ। सूचनामा सामाजिक सञ्जालमा अनधिकृत रूपमा चलचित्रका सामग्री अपलोड गर्नु कानुनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...