मण्डलामा ‘पगला घोडा’ मञ्चन हुने

December 17, 2023 at 12:06 PM

काठमाडौँ।मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । सो नाटकको जानकारी दिने हेतुले थिएटर आकारले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेदेखि माघ १२ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...