काठमाडौँ। हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएक फिल्म ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। फिल्म ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन्। सार्वजनिक शिर्ष गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत र रहेको छ […]
The post फिरफिरे फिरिरीको शीर्ष गीत appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...