काठमाडौं– अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेसडरमा महानायक राजेश हमाल तथा अभिनेत्री प्रियंका कार्की अनुवन्धित भएका छन् । शनिवार काठमाडौंमा आयोजित एक समारोहमा नेपालमै पहिलो पटक आयोजना हुन लागिरहेको यो फेस्टिवलका लागि उनीहरुलाई गुडविल एम्बेसडरको रुपमा चिनाइएको हो । कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर फिल्मको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ फिल्ममा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए । नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए । जसको उदाहरण बलुन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...