श्रद्धा बनिन् ‘बेहुली फ्रम मेघौली’को ‘वाच एन्ड विन’ योजनाको पहिलो विजेता

October 5, 2024 at 11:07 AM

काठमाडौं। झापाकी श्रद्धा प्रसाईँले ‘बेहुली फ्रम मेघौली’को ‘वाच एन्ड विन’ योजनामा पहिलो दिनको विजेता बन्ने मौका पाएकी छिन्। अनलाइन माध्यमबाट क्युएफएक्सको टिकट काटेर रिलिजको पहिलो दिन बिहीबार चलचित्र हेरेकी श्रद्धालाई बिर्तामोडस्थित सिनेम्याक्स वानस्टप मलमा स्मार्टफोन प्रदान गरिएको हो।  चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माण पक्षले दर्शकलाई आकर्षित गर्न ल्याएको यो योजनामा हरेक दिन एक जनाले मोबाइल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...