‘नम्बरी सुन’ गीतः गौरवको अंगालोमा बोल्ड नम्रता |भिडियो

December 17, 2023 at 01:54 PM

काठमाडौं । आगामी माघ १९ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘नम्बरी सुन’मा समावेश नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तिमी बर म पीपल’ बोलको गीतमा मुख्य कलाकारद्वय गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । सार्वजनिक प्रेमिक भावको गीतमा संगीत अर्जुन पोखरेलको छ भने स्वर प्रताप दास र अनु चौधरीले दिएका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...