प्रतीक्षित चलचित्र ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक

October 5, 2024 at 01:44 PM

काठमाडौं। दसैँको फूलपातीको दिन असोज २४ गतेदेखि विश्वव्यापी रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ। शनिवार अबेर सार्वजनिक गरिएको ट्रेलरमा नेपाली समाजका समसामयिक विषयहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलरमा अभिनेता दीपकराज गिरी इमानदार सरकारी कर्मचारीको रूपमा देखिएका छन्। केदार घिमिरे ‘माग्ने बुढा’ पनि ‘छक्का पञ्जा’ सिरिजका अघिल्ला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...