यस्तो बन्यो ‘छक्का पन्जा ५’ को ट्रेलर

October 6, 2024 at 07:59 AM

  रंगखबर, काठमाडौँ: आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ५’को ट्रेलर रिलिज भएको छ । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्मको कमेडी, राजनीतिक बिषयवस्तु र पारिवारिक कथावस्तु समावेश गरिएको ट्रेलर रिलिज गरिएको हो । फिल्म रिलिजको ६ दिन अगाडि ट्रेलर सार्वजनिक गरिएको हो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...