‘पनास रनवे’को शुभारम्भमा कलाकारहरुको लर्को

October 6, 2024 at 07:23 AM

रंगखबर, काठमाडौँ: ललितपुरको संचयकोषको भवन अगाडि रहेको रोक्का प्लाजामा ‘पनास रनवे’ संचालनमा आएको छ । यसअघि दरबारमार्गमा संचालनमा रहेको यो रन वे कोरोनाका कारण बन्द भएको थियो । अब, भने यो रन वेलाई ललितपुरमा संचालनमा ल्याइएको हो । यो रन वेको नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरुले एकसाथ उद्घाटन गरेका छन् । नायिका गौरी मल्ल, पूजा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...