‘तिम्रै हुने मन छ’ गीतको भिडियो सार्वजनिक

October 6, 2024 at 09:17 AM

काठमाडौं। गायक सूर्य भुजेल र गायिका नित्या शिवाको स्वरमा रहेको गीत ‘तिम्रै हुने मन छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा शङ्कर अधिकारी ‘घायल’को शब्द, पुरुषोत्तम न्यौपानेको सङ्गीत तथा एरेन्ज र राजीव शाहको मिक्सिङ र मास्टरिङ समावेश छ। सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेको भिडियोमा सलोन बस्नेत, सिमोन गिरी र नरेश पौडेल फिचर्ड छन्। भिडियोमा पुरानो समयको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...