काठमाडौं– ‘हैट’ उपनामले लोकप्रिय कलाकार हुन बुद्धि तामाङ । सानो पर्दाबाट अभिनय यात्रा प्रारम्भ गर्दै फिल्ममा जमेका कलाकार पनि हुन् बुद्धि तामाङ । अधिकांश फिल्महरुमा मुख्य पात्रको साथीको भूमिकामा जम्दै आएका यी कलाकारले पछिल्लो समय प्रदर्शन भैरहेका प्रायः सबै फिल्महरुमा अभिनय गरेका छन् । कतिपय फिल्ममा त उनी मुख्य भूमिकामै प्रस्तुत भएका छन् । आफूले अभिनय गरेका फिल्ममा आफ्ना साथीलाई सल्लाह दिने काममा होस् अथवा उकास्ने काममा, बुद्धिको सक्रियता फिल्ममा बाक्लै देखिन्छ । यही असोज २४ गते अर्थात बडादशैँको फूलपातिको दिन प्रदर्शन हुने फिल्म ‘ज्वाइँ साब’ मा बुद्धिले भगवान तामाङ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...