जीवनमा हुने सबै कुरा केही राम्रोका लागि नै हुन्छ: निति शाह

October 7, 2024 at 05:02 AM

काठमाडौं। अभिनेत्री निती शाह असोज २४ गते फूलपातीको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘ज्वाइँ साब’मा लक्ष्मी नामक पात्रको भूमिकामा देखिँदै छिन्, जहाँ उनको जोडी कलाकार जितु नेपाल छन्। फिल्मका विभिन्न प्रचार सामग्री जस्तै पोस्टर, टिजर, गीत, र ट्रेलरले नै यस जोडीको प्रस्तुति दर्शकहरूलाई प्रस्ट गरिसकेको छ। नितीले यो फिल्मको स्क्रिप्ट सुनेपछि छोटो समयमै काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...