काठमाडौंमा सोनु निगमको साङ्गीतिक कार्यक्रम हुने, २ हजार देखि ५० हजारसम्मको टिकट

October 7, 2024 at 04:50 AM
1 min read

काठमाडौं। काठमाडौंमा भारतीय गायक सोनु निगमको विशेष साङ्गीतिक कार्यक्रम ‘सोनु निगम लाइभ इन नेपाल’ आयोजना हुने भएको छ। आइतबार ह्यात रिजेन्सी होटलमा आयोजित एक औपचारिक समारोहकाबीच ‘नेपाली टच-नेपाल’ले आगामी डिसेम्बर २५ उक्त कार्यक्रमको आयोजना हुने घोषणा गरेको हो। ‘नेपाली टच’ले अस्ट्रेलियामा विगत १५ वर्षदेखि विभिन्न साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ, तर नेपालमा भने यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...