काठमाडौं- बडादशैँको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई दर्शकको न्यानो माया प्राप्त भइरहेको छ । यसैबीच, फिल्मले उत्साहजनक प्रदर्शन गरिरहेको समयमा केही आपराधिक स्वभावका दर्शकले आफ्नो मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य छायांकन गरेर सामाजिक सञ्जालमा राख्ने कार्यलाई निरन्तरता दिएका छ्न् । यद्यपि, अब भने उनीहरुले यसो गरेका कडा सजाय पाउने भएका छन् । फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले सोमवार दिउँसो सामाजिक सञ्जालमा एउटा सूचना जारी गर्दै आफ्नो फिल्म पाइरेसी गर्नेले सजाय पाउने उल्लेख गरेका छन् । वास्तवमा अहिले आफ्नो फिल्ममा भएको पाईरेसीले बेहुली फ्रम मेघौली टीमलाई तनाव दिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...