सामाजिक सञ्जालमा’बेहुली फ्रम मेघौली’का क्लीप राख्नेको एकाउन्ट बन्द हुने

October 7, 2024 at 07:36 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बेहुली फ्रम मेघौली’ सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम र टिट्वर लगायतका माध्यममा महत्त्वपूर्ण दृश्यहरु पाइरेसी भएपछि निर्माण टिम उजुरी लिएर साइबर ब्युरो पुगेको थियो । साइबर ब्युरोले अबको केही समयबाट नै सिनेमाका क्लीप अपलोड भएका सवै एकाउन्टहरु बन्द हुने जानकारी दिएको निर्माता तथा अभिनेता निश्चल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...