तुलसी घिमिरेको कमव्याक सिनेमा ‘पहाड’मा विपिनले गाए र्‍याप

October 7, 2024 at 07:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ निर्देशक तुलसी घिमिरे ७ बर्षपछि सिनेमा निर्माण तथा निर्देशनमा कमव्याक गर्ने भएका छन् । उनले आफ्नो २३ औं सिनेमाको रुपमा पहाड निर्माण तथा निर्देशक गर्ने भएका हुन् । यो सिनेमाको आइतबार एक गीत रेकर्ड गरिएको छ । सिनेमाको यो गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् । काठमाडौंको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...