काठमाडौं- हाल अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा आफ्ना केही नयाँ तस्बिरहरु शेयर गरेकी छिन् । तस्बिरहरु राखेर उनले आफ्नो मनको भावनासमेत व्यक्त गरेकी छिन् । उनी लेख्छिन्– ‘एउटा संसार सबैको हिस्सामा छ । दुई संसार कसैले पाएका छैनन् । यही आफूले पाएको संसारलाई स्वर्ग बनाउने कि नरक बनाउने– हाम्रो आफ्नै हातमा छ । प्रेम गर या युद्ध गर, भलो चिताउ वा कुभलो चिताउ–आफ्नै संसारलाई फरक पर्छ ।’
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...