द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक ३० गते रिलिज हुने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमाको पोस्टरमा रेलको लिकमा सिनेमाका अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । यो सिनेमामा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...