‘मायाका रंङहरु’को मुख्य भूमिकामा मनिष राउत अनुबन्धित

October 7, 2024 at 11:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्ष नै निर्माण घोषणा गरिएको सिनेमा ‘मायाका रंङहरु’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन् । निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो । ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष सिनेमामा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको हो । सोमबार परेको अभिनेता राउतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...