‘मिसिङ: केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

October 7, 2024 at 12:14 PM

काठमाडौं। आगामी कार्तिक ३० गते रिलिज हुन लागेको चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक भएको छ। ट्री सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुत कर्ता पनि ट्री सिटी पिक्चर्स नै रहेको छ। पोस्टरमा रेलको लिकमा चलचित्रका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ हात समाएर हिँडिरहेको देख्न सकिन्छ। सृष्टि कुर्ता सुरुवालमा सजिएर सिरमा ह्याट र कालो ब्याग बोकेकी छिन्, साथै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...