तुलसी घिमिरेको चलचित्र ‘पहाड’को गीतमा अभिनेता विपिन कार्कीको स्वर

October 7, 2024 at 11:56 AM

काठमाडौं। दर्जनौँ हिट नेपाली चलचित्र दिएका निर्देशक तुलसी घिमिरेले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘पहाड’को एक गीत मा अभिनेता विपिन कार्कीले स्वर दिएका छन्। आइतबार काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा विपिनले सो गीतमा र्‍याप भरेका हुन्। वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको सङ्गीतमा विपिनले यो र्‍याप गीत गाएका हुन्। गीतलाई स्वयं निर्देशक घिमिरेले लेखेका छन्। यस गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...