(फाइल तस्बिर) काठमाडौं– अभिनेत्री पूजा शर्मा तथा अभिनेता पल शाहको सम्बन्धमा चिसोपना आएको विषय अब गोप्य रहेन । पल शाह जेलबाट निस्किएदेखि उनीहरु एक–अर्कासँग दूरी बनाइरहेका छन् । तर, यसको कारण भने खुलेको छैन । हालै पल शाहले आफ्नी बहिनी रजनीको विवाह धुमधामका साथ सम्पन्न गरे । बहिनीको विवाहमा पलले आफू निकट केही कलाकारहरुलाई निम्त्याएका थिए । पूजा शर्मालाई भने उनले निम्तो गरेनन् । पलकी बहिनीको विवाहमा पनि पूजा नदेखिनुले उनीहरुबीचको सम्बन्धमा चिसोपना यथावत रहेको पुष्टि भएको छ । पलले आफूसँग निकट अर्की अभिनेत्री मलिका महतलाई निम्त्याएका थिए । उनी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...