काठमाडौं– स्ट्याण्डअप कमेडी शो ‘कमेडी च्याम्पियन’ बाट दर्शकमाझ उदाएका कलाकार हिमेश पन्त बडादशैँको फूलपातिका दिनदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ मार्फत दर्शकमाझ आउँदैछन् । डेब्यू फिल्म ‘वर एण्ड बधु’ पछि हिमेशको यो दोस्रो फिल्म हो । ‘वर एण्ड बधु’ मा अनुवन्ध भएपछिको केही समय उनी राजनीतिमा आबद्ध भए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व गर्दै उनी धादिङबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार नै भए । तर उनले चुनाव जित्न सकेनन् । ‘राजनीतिमै हुँदा मलाई फिल्मको अफर आएको हो । उहाँहरुले ‘तपाईं त राजनीतिमा हुनुहुन्छ, अब फिल्म गर्नु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...