मोडलिङबाट फिल्मसम्म शुभेच्छाको यात्रा

October 8, 2024 at 03:06 PM

काठमाडौं– शुभेच्छा खड्का ब्युटी प्याजेन्टहुँदै नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री हुन् । अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको फिल्म ‘चित्रा’ प्रदर्शनमा आएको थियो । ब्युटी प्याजेन्ट होस् वा र्याम्पमा वाक अथवा फिल्मको पर्दामा अभिनय कलाका जुनसुकै विधामा उनले आफूलाई अब्बल प्रमाणित गर्दै आएकी छिन् । १९९४ फेब्रुअरी ७ मा काठमाडौंमा जन्मिएकी शुभेच्छाले ब्युटी प्याजेन्टमार्फत कलाको विधामा इन्ट्री गरेकी थिइन् । २०११ मा मिस ई कलेज–२०११ मा उनले पहिलोपटक भाग लिइन् । जहाँ उनी टप ५ सम्म पुग्दा दुई वटा सबटाइल जितिन् । त्यो प्रतियोगितामा उनलाई धेरैले पहिलो हुनुपर्ने प्रतिस्पर्धी भनिरहेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...