‘नेपाली माया पठाउँछु’ गीतको ‘पिक्चर मुभी’ सार्वजनिक, फोटोबाटै बन्यो भिडियो

October 9, 2024 at 06:20 AM

काठमाडौँ। विदेशमा रोजगारीको लागि जाने नेपाली युवाको सङ्घर्ष र परिवारप्रतिको माया दर्साउने गीत ‘नेपाली माया पठाउँछु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यो म्युजिक भिडियो परम्परागत सुटिङको सट्टा फोटोलाई चलायमान बनाइ प्रस्तुत गरिएको छ। निर्देशक गम्भीर विष्टले यसलाई ‘पिक्चर मुभी’को रूपमा परिभाषित गरेका छन्, जसले फोटोग्राफी र चलचित्रको अनुभवलाई एकसाथ समाहित गर्दै फरक शैलीको प्रस्तुति दिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...