काठमाडौं- हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो फाइल मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । अधिकारीले यसअघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन् । आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने फिल्मले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा निर्माता अधिकारी विश्वस्त छन् । गत साता फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको थियो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...