काठमाडौं- नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को टीजर सार्वजनिक भएको छ । आज बिहीवार फूलपातिको अवसर पारेर सार्वजनिक भएको दुई मिनेट लामो टीजरले फिल्मको कथावस्तु, द्वन्द र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई टीजरमा देखाउन खोजिएको छ । अभिनेता हरिहर अधिकारी तथा अभिनेत्री नीता ढुंगाना यो फिल्ममा प्रेमिल जोडीको रुपमा प्रस्तुत छन् । हरिहरको अर्की अभिनेत्री गरिमा शर्मासँग पनि प्रेम सम्बन्ध देख्न सकिन्छ । अभिनेत्री विपना थापाले फिल्ममा राजनीतिज्ञको भूमिका निर्वाह गरेको अनुमान गर्न सकिन्छ । अभिनेत्री रेखा थापा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...