अभिनेत्री नन्दिता केसीले परम्परागत ‘दही चिउरा’ खाँदै मनाइन् मातृत्वको खुसी

October 11, 2024 at 02:17 PM

काठमाडौं। हाल अमेरिकामा बस्दै आएकी अभिनेत्री नन्दिता केसीले आफ्नो पहिलो सन्तानको जन्म हुने दिन नजिकिँदै गर्दा परम्परागत नेपाली संस्कारअनुसार ‘दही चिउरा’ खाने उत्सव मनाएकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएका केही तस्बिरहरूमा केसी र उनका श्रीमान् अरविन्द्र कटवाल परम्परागत नेपाली पोसाकमा सजिएका छन्। साथै, आफन्त र परिवारजन पनि परम्परागत नेपाली पोसाकमा रहेका छन्। उनीहरूले दही चिउरा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...